नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १६६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन
नेपाली कांग्रेसले काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पुस २७ गतेदेखि चार…
















